ट्रान्सपोर्ट र टुरिजम सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न

12 Sep, 2023

ट्रान्सपोर्ट र टुरिजम सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – नासा फाउन्डेसन तथा Belt and Road International Transport Alliance (BRITA) को आयोजना तथा पर्वतीय खेलकुद महासंघ नेपाल, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA) र China Highway and Transportation Society (CHTS) को संयोजनमा मङ्सिर २७ गते शुरु गरिएको International Workshop on Transport and Tourism Integration  सम्पन्न भएको छ। १३० भन्दा बढीको सहभागिता रहेको कार्यशालाको शुभारम्भ मुख्य अतिथि प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्रि माननीय बैजनाथ चौधरी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि माननीय राम शरण बस्नेतले शुभकामना मन्तब्य राख्दै गर्नु भयो भने बेलायतका पूर्व यातायात मन्त्रि Paul Clark, चीन स्थित XiYueFa Group का कार्यकारी अधिकृत Liu Yui ले कार्यक्रम लाई सम्बोधन गर्नु भयो।

त्यस्तै कार्यक्रमको दोस्रो दिनको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि माननीय योगेश भट्टराईले सम्बोधन गर्दै गर्नु भयो । उहाँले नेपाल भ्रमण वर्षको तयारीका लागि सरकार लागिपरेको समेत जनाउनु भयो । मा राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा राम कुमार फुयालले पर्यटन तथा यातायातको आर्थिक दृष्टिकोण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भयो भने, बेलायतका पूर्व यातायात मन्त्रि Paul Clark n] Importanceof Road and Transport For Sustainable Development शिर्षकमा,नेपाल पर्यटन बोर्डका ब्राण्डिङ्ग अफिसर जितेन्द« भट्टराई ले VisitNepal2020 – ChallengesandOpportunity शिर्षकमा, XiYueFa Group निर्देशक Quanxin Xu ले CreateGreenTrafficPave विषयमा प्रस्तुति दिनु भएको थियो। त्यस्तै एडभेन्चर आउटडोर एक्स्कर्सन का निर्देशक डा.कल्याण राज शर्माले नेपाल चाइना सम्बन्धमा प्रस्तुति गर्नु भएको थियो र त्यसमा दिपक सरकारले टिप्पणी गर्नु भयो भने नासा फाउन्डेसन बोर्ड सदस्य भगबती सेडाईले नेपाल भ्रमण वर्ष तथा सुरक्षित यात्रा शिर्षकमा प्रस्तुति गर्नु भएको थियो जसमा नेपाल ट्रेक्किङ्ग एसोसिएसनकि महासचिव सरिता लामा ले गर्नु भात्येको थियो।